
२३ साउन । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।
बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिले जनाएको छ । ‘एक्कासी आएको बाढीका कारण सबै सामान बाडिले बगाएको छ ।
समितिका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
