राष्ट्रियआयुर्वेद एशोसिएसन नेपाल RAAN ले निशुल्क स्वास्थ्य शिबिर र खाद्यान्य बितरण कार्यक्रम संचालन गर्ने भएको छ । RAAN ले आफ्नो बार्षिकउत्सवको अबसरमा यही भदौ १५ गते ललितपुर जिल्लाको मानबसेवा आश्रमका ५५ जना नागरिकलाई खाद्यान्य बितरण र निशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने निर्णय गरेको संस्थाका माहासचिब हृदयनारायण चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0