कबिता क्षेत्रीको प्रस्तुतीमा सुबास कार्की (कार्की जी) को शब्द, संगित र स्वर रहेको ‘बेईमानी’ बोलको गित सार्बजनिक भएको छ । मंगलबार युट्युबमा रिलिज भएको यस गितलाई यो समाचार तयार पार्दासम्म १८ हजार दर्शकको माया र साथ मिलेको छ ।

यस गितको भिडियोमा दिनेश थापा, रोबिन पोखरेल, दिपा शाही लगाएतको अभिनय रहेको छ । भिडियोलाई दिनेश थापाले निर्देशन गरेका हुन । बिमल छिनालले मास्टरिङ गरेको गित अमृत चापागाईले सम्पादन गरेका हुन । यस गितलाई युनिक भिजन ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

पुरा भिडियो हेर्न यस लिङकमा जानुहोस:

https://www.youtube.com/watch?v=maIvFOf3Q20

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0